उजाड सुकुम्वासी बस्तीमा कवाडी संकलकलाई ‘दशैँ’

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बसेका मानिसहरूलाई हटाएर घर टहरामा डोजर चलाएपछि ती क्षेत्र अहिले उजाड बनेका छन् ।  ती ठाउँमा बसेका मानिसहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। भग्नावशेष बनेका ठाउँमा अहिले कवाडी संकलन गर्नेहरूको चहलपहल छ ।  सरकारले उपत्यकाकै दर्जनौँ सुकुम्वासी बस्ती भन्काइदिएपछि कवाड व्यवसायीका लागि अवसर बनेको […]