काठमाडौं मोडेल कलेजले कर्मचारीलाई दिन थाल्यो १५ दिनमा तलब
२० वैशाख, काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल माध्यमिक विद्यालय/कलेजले आफ्ना शिक्षक तथा कर्मचारीलाई १५/१५ दिनमा तलब दिन थालेको छ ।
विद्यालयले चालु वैशाख महिनाबाटै लागु हुने गरी १५/१५ दिनमा तलब दिन थालेको जनाएको छ । सरकारले …