कांग्रेसको १५ औँ महाधिवेशनका लागि कडा आचारसंहिता जारी, भौतिक प्रचारमा पूर्ण रोक

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका क्रममा तडकभडक र भौतिक प्रचारप्रसार गर्न नपाइने गरी केन्द्रीय निर्वाचन समितिले कडा आचारसंहिता जारी गरेको छ ।  हालै भोटेकोशी लगायत देशका विभिन्न भू-भागमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण धेरै जनधनको क्षति भएको र सिङ्गो देश शोक एवं पुनरोत्थानको कठिन परिस्थितिबाट गुज्रिरहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यो निर्णय […]