नेपालगञ्जमा दर्शक फकाउँदै हरिवंश

काठमाडौं । ‘हरिबहादुरको जुत्ता’ले देशब्यापी उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । राजधानी मात्र होइन, मोफसलका हलमा समेत तेस्रो सातामा फिल्म प्रदर्शनरत छ । यस्तोमा, दर्शकलाई भेट्दै फिल्म प्रवर्धन गर्नको लागि अभिनेता हरिवंश आचार्य नेपालगञ्जमा पुगेका छन् …