पूर्वमन्त्री गणेश शाहले छाडे माओवादी केन्द्र

३० असोज, काठमाडौं । पूर्व विज्ञानमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘समय सन्दर्भ’मा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ …