निर्वाचनका लागि सन्तोषजनक प्रगति भएको छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि सन्तोषजनक प्रगति भएको जनाएकी छन् ।