डा. भण्डारीको नेतृत्वमा मेरील्याण्डमा पहिलो दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन

३० असोज, काठमाडौं । अमेरिकाको मेरील्याण्डमा पहिलोपटक 'साउथ एसियन अमेरिकन हेल्थ समिट' (दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन) भएको छ । नेपाली मूलका चिकित्सक डा. विशाल भण्डारीको नेतृत्वमा १० अक्टोबरमा मेरील्याण्डस्थित 'युनिभर्सिटिज एट शेडी ग्रोभ' मा सम्मेलन …