आगामी आमनिर्वाचनका तयारी र शान्तिसुरक्षाको अवस्था सुदृढ पार्ने उद्देश्यले राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार अन्तरिम प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीमण्डलका सदस्य र चारै सुरक्षा निकायका प्रमुखहरूसँग शीतल निवासमा व्यापक छलफल गरेका छन्। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार छलफलको मुख्य एजेन्डा आमनिर्वाचनको तयारी र मतदातालाई भयरहित वातावरण प्रदान गर्ने उपायमा केन्द्रित थियो। राष्ट्रपति पौडेलले सरकार र […]