रारामा ४५ करोडको आयोजना अलपत्र

४ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सञ्चालन गरिएको ४५ करोड रुपैयाँभन्दा बढीको आयोजना अलपत्र परेको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति …