अन्तर्राष्ट्रिय सम्बन्धबारे जेन–जी पुस्ताले चासो दिनुपर्नेमा जोड

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा खड्ग केसीले अबको शासन प्रणाली सुधारसँगै संस्कार परिवर्तनमा सबैले जोड दिनुपर्ने बताएका छन् ।