नेपाली कम्युनिष्ट पार्टी घाेषणा: नेतृत्वमा पुरानै अनुहार (भिडियाे रिपाेर्ट)

काठमाडाैं । देशका छरिएर रहेका विभिन्न १० वटा वामपन्थी घटकहरु एउटै पार्टीमा समाहित भएका छन् । काठमाडाैंमा बुधबार एक समाराेहकाबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वटा घटकबीच एकता भएको हो । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । तर एकतामा आएका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादीमा भने पार्टी एकताले […]