कपिलवस्तुमा अख्तियारका २ सय ३५ उजुरी

नौ महिना र गत बर्ष जिम्मेवारी सरेर आएको गरी कुल ३ सय ५० मध्ये २ सय ८० कपिलवस्तुका १० पालिकाबाट आएको हो ।