७ गोल भएको बार्सिलोना र रियल म्याड्रिडबीचको रोमाञ्चक एल क्लासिकोमा बार्सिलोनाको जित

स्पेनिस ला लिगाअन्तर्गत सिजनको बहुप्रतिक्षित एल क्लासिकोमा रियल म्याड्रिडमाथि बार्सिलोनाले ४-३ गोलको रोमाञ्चक जित निकालेको छ।