लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि : पर्यटनमन्त्री पाण्डे

२९ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनी साझा श्रद्वा र शान्तिभूमि भएको बताएका छन् । सोमबार २५६९औं बुद्व जयन्ती एवं लुम्बिनी दिवस २०८२ को मूल समारोहमा सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो …