एनपिएलमा आज दुई खेलः लुम्बिनीले सुदूरपश्चिम र जनकपुरले पोखरासँग भिड्दै

त्रिवि मैदान कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो र ४ बजे दोस्रो खेल हुँदैछ।