काठमाडौं- तेजाव आक्रमण पीडित मुस्कान खातुनले नेपाली कम्युनिस्ट पार्टीमा राजनीति थालेकी छन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी हुन् । उनलाई उक्त पार्टीको केन्द्रीय सदस्य बनाउने तयारी नेताहरूले गरेका छन् । मुस्कानसहित जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई पनि नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरूले […]