काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न धेरै काम गरिसकेको छ । तर, निर्वाचनबाट आउने परिणाम के होला भन्ने विषयमा राजनीतिक नेतृत्व देखि सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् । इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्चले बुधबार काठमाडौंमा गरेको छलफल कार्यक्रमा सहभागी वक्ताहरूले मुलुक अझै […]