सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ का हेमराज परियार शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति हुन्। उनलाई ह्विलचियरमा हिँडडुल गराउनुपर्छ। बाह्र वर्षीया परियार सानैदेखि पढाइमा रुचि राख्छन्। उनको आमाले उनलाई विद्यालयसम्म छोड्छिन्। तर विद्यालयमा अपाङ्गतामैत्री शौचालय नहुँदा उनलाई समस्या थियो। “स्कुलमा चर्पी धेरै टाढा थियो, ह्विलचियर लिन मिल्ने खालको पनि थिएन। हेमराजका आमा कौशिला परियारले भनिन्”, “छोरो स्कुल […]