लुम्बिनी प्यालेस रिसोर्ट अब म्यारियट ब्रान्डमा सञ्चालन हुने, यस्ता छन् सुविधा

स्थानीय रोजगारी, उत्पादन र पर्यटन प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित रिसोर्टले आइपिओको तयारी पनि अघि बढाएको बताएको छ।