लिङ्देन-ओलीबीच भेटवार्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।