विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले भने– ‘कांग्रेसको शान जोगाएर काम गर्छु’

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन पार्टीको शान र गौरव जोगाउँदै जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेष महाधिवेशनलाई समापन समारोहलाई सम्बोधन गर्दै उनले यो जिम्मेवारी सामान्य नभएको उल्लेख गर्दै आफूले पाएको विश्वासको कदर गर्दै कसैको पनि शिर निहुराउने अवस्थामा नपुग्ने गरी काम गर्ने बताए । उनले भने, ‘यो जोखिम हामीले उठाउनैपथ्र्यो। मैले […]