'देउवालाई हामीले यत्ति भनेका थियौं– केवल टेक्ने ठाउँ दिनुस्, ताकि चुनावमा मुख देखाउन सकियोस्!'

'विशेष महाधिवेनको हलबाट एउटा अन्तरिम नेतृत्व छानौं, जसलाई छाने पनि हुन्छ भन्दा पनि उहाँहरू मान्नुभएन।'