नेपाल एयरलाइन्स : अवसर छोप्न नसक्दा आर्थिक संकटमा

न बजार, न पर्याप्त जहाज, न विश्वसनीयता। एक दशकयता ऋणको बोझले थिचिएर थलिएको। यो अवस्था हो, नेपाल वायुसेवा निगमको। व्यवस्थापकीय र वित्तीय कमजोरीले समस्यामा परेको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी राज्यकै बेथिति र सुशासनको असफलताको प्रतीक बनिरहेको छ। कुनै समय लन्डन, पेरिस र फ्य्रांकफर्टसम्मको आकाशमा विमान उडाएको निगम आज आफ्नै आकाशमा जेनतेन अस्तित्व थाम्ने अवस्थामा पुगेको […]