उज्बेकिस्तानसँग टाइब्रेकरमा चुक्दा नेपाल एसियन कपमा छनोट हुन असफल
२१ असार, काठमाडौं । नेपाल एएफसी महिला एसियन कपमा छनोट हुन असफल भएको छ । शनिबार भएको खेलमा उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै नेपाल नजिक पुगेर अभागी साबित भएको हो ।
छनोट खेल अन्तर्गत समूह एफको अन्तिम …