टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि हतियार बिसाउँदै कुर्दिश विद्रोही

काठमाडौं– टर्कीविरुद्ध सशस्त्र सङ्घर्ष गरिरहेका कुर्दिश विद्रोहीले निशस्त्रीकरण समारोहबीच आफ्ना हतियार बिसाउने भएका छन् । कुर्दिश विद्रोहीहरूले टर्की राज्य विरुद्ध दशकौं लामो सशस्त्र सङ्घर्ष समाप्त गरेको दुई महिनापछि इराकी कुर्दिस्तानमा एक समारोहका बीच पीकेके लडाकुहरूले हतियार बिसाउन सुरु गर्नेछन् । यो समारोहले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को सशस्त्र विद्रोहबाट लोकतान्त्रिक राजनीतिमा सङ्क्रमणको एउटा महत्वपूर्ण मोड […]