प्रधानमन्त्री ओलीद्वारा भागीरथा अस्पताल उद्‌घाटन

बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो।