विराटनगर भाटभटेनीबाट लुटिएका सामान निकाल्दै सामाजिक अभियान्ता क्षेत्री

मोरङ – विराटनगर हरियाली अभियान लिएर सक्रिय रहदै आएका पारुल क्षेत्री यतिबेला स्थानीयको घरघरमा पुगेर लुटिएका सामाग्री फिर्ता गराउन थालेका छन्। भदौ २४ गते