काठमाडौं। जेनजी समूहको आन्दोलनका कारण अस्तव्यस्त बनेको पर्साको जनजीवन क्रमशः सामान्य अवस्थामा फर्कन थालेको छ। आन्दोलनका कारण प्रभावित सरकारी सेवा र शैक्षिक गतिविधि आजदेखि सुचारु गरिने भएको छ। गत भदौ २३ र २४ गते भएको प्रदर्शन र झडपपछि पर्सामा सरकारी कार्यालयहरूको सेवा प्रवाह ठप्प थियो भने अधिकांश विद्यालय बन्द रहेका थिए। तर, अहिले अवस्था सुधारोन्मुख […]