काठमाडौँ । ज्योतिष विषयको अध्ययन, अनुसन्धान गरिनुपर्नेमा सांसदलगायत सरोकार भएकाहरूले जोड दिएका छन्। ज्योतिष परिषद् नेपाल, बागमती प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा पूर्वाधार विकास समितिका सभापति आशीष गजुरेलले सामान्य भविष्य हेर्नुमात्र ज्योतिष नभई यसको अध्ययन, अनुसन्धान गरी नयाँ तथ्य बाहिर ल्याउनुपर्ने बताए। ग्रहनक्षत्रको अवस्था, आइपर्ने अफ्ठयारालगायत विषयमा अध्ययन, अनुसन्धान गरी ज्योतिषसँग सम्बन्धित संस्थाले कार्ययोजना बनाउनुपर्नेमा […]