प्रतिनिधिसभा आज बस्दै, चार विधेयक समितिमा पठाउने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकको सम्भावित कार्यसूचीमा चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव समावेश छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उनले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ […]