पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही सम्पर्कविहीन

निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली हिमपहिरोपछि सम्पर्कविहीन भएको छ ।टोलीमा निर्मल पुर्जासहित पाँच नेपाली तथा विभिन्न देशका आरोही सहभागी छन् ।सम्पर्कविहीन आरोहीको खोज तथा उद्धारका लागि सरकारी निकायसँग समन्वय भइरहेको छ । उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो गएपछि प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ । […]