गाजामा युद्धका क्रममा क्षतिग्रस्त भवन भत्किँदा २० जनाको मृत्यु
गाजामा इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त एउटा आवासीय भवन भत्किँदा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । मृतकमध्ये पाँच जना बालबालिका र केही महिला पनि समावेश छन् । प्यालेस्टाइनी सुरक्षा निकायका अनुसार बुधबार ६ तले भवन …