काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र स्थापित अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्। एमाले केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले आफूहरूसँग प्रश्न गर्नुअघि अनुमति लिनुपर्ने बताएका हुन्। उनले प्रश्न सोध्ने क्रममा माइक अगाडि ल्याएर जबर्जस्ती प्रतिक्रिया […]