काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज भएको बहस नसकिएपछि मुद्धालाई हेर्दा हेर्दैमा राखेर अर्को सुनुवाइ चैत १२ का लागि तय गरिएको हो । रिट निवेदकको […]