‘भ्वाइस’ विजेता नीता : कर्णालीको स्वर, सांगीतिक लहर

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सातौं संस्करणले यसपटक ऐतिहासिक क्षण देख्यो । दैलेखकी नीताकुमारी थापामगर विजेता घोषित भइन् । उनी यो प्रतिष्ठित उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी बनिन् । कोच राजु …