बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका थिए ।