पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुट

काठमाडाैं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण कच्चा तेलको मूल्य उच्च रूपमा वृद्धि भएपछि सरकारले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. स्वर्णिम वाग्ले को प्रस्तावमा यस्तो निर्णय गरेको हो। निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा लाग्दै आएको भन्सार शुल्कमा ५० प्रतिशत कटौती […]