काठमाडौं– इन्धन खपत घटाउने उद्देश्यले सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै स्वास्थ्य क्षेत्रका पेशागत संघ-संगठनहरूले त्यसप्रति आपत्ति जनाएका छन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा यस्तो निर्णय व्यवहारिक नभएको बताएका छन् । गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय […]