तस्वीरमा हेर्नुस् बनेपाको चण्डेश्वरी जात्रा

१९ वैशाख, काठमाडौं । काभ्रेको बनेपामा चण्डेश्वरी जात्रा चलिरहेको छ । प्रत्येक वर्ष यहाँका बासिन्दाले चण्डेश्वरी जात्रा मनाउने गर्दछन् । बनेपा सात गाउँमा हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म जात्रा मनाउने गरिन्छ । जात्राको पहिलो दिन बिहान …