२५ वर्षदेखि सारङ्गीको धुनमा जीवन धानिरहेका गन्धर्व

२३ वैशाख, धरान (सुनसरी) । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो । उनीहरू हाल दैनिक जसो धरानस्थित श्रम संस्कृति …