काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले रावललाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको हो । साइबर ब्यूरोका सूचना अधिकारी एसपी दिलीप कुमार गिरीका अनुसार रावलविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार रावलमाथि सामाजिक सञ्जालमार्फत एक महिलालाई […]