काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई गाडी उपहार दिएको छ। निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडी सिंहदरबारमा जम्मा गरिएका छन्। गत मंगलबार नेपालस्थित भारतीय दूतावासले सिंहदरबारमा ६१ वटा क्याबिन पिकअप भ्यान ल्याएको थियो। त्यसैगरी हिजो (सोमबार) थप ५४ गाडी सिंहदरबार आइपुगेका छन्। ती गाडी भने औपचारिक रूपमा हस्तान्तरण गर्न बाँकी रहेको गृह मन्त्रालयले जानकारी […]