साफ महिला क्लबको फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

साफ महिला क्लब फुटबल च्याम्पियनसिपको फाइनल भिडन्त अघि नेपालको लिग च्याम्पियन सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब‌ र भारतको इस्ट बङ्गाल ले बराबरी खेलेका छन्।