आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा आफ्नो करियरको पहिलो ठूलो उपलब्धि हासिल गरेका छन्। नयाँ दिल्लीमा आयोजित ‘एनडीटीवी इन्डियन अफ द इयर’ समारोहमा उनले डेब्यु वेब सिरिज ‘द ब्याड्स अफ बलिउड’ का लागि ‘बेस्ट डेब्यु डाइरेक्टर अफ द इयर’ अवार्ड प्राप्त गरे। अवार्ड ग्रहणपछि आर्यनको मन्तव्य निकै चर्चामा रह्यो। उनले ठट्टाको […]