म्यान्मारमा आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गत मतदान जारी

एजेन्सी। म्यान्मारमा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरण अन्तर्गत आइतबार मतदान जारी रहेकाे छ । तर देशका अधिकांश भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन शुरुदेखि नै विवादको घेरामा परेको हाे । तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र […]