काठमाडौँ। सीतलहरका कारण नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ। शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो। राजमार्गमा केहि दिन देखीका सवारी साधनहरुको लामो जाम लागेको छ। शितलहरका कारण राजमार्ग अवरुद्ध हुदा यात्रुहरुले निकै सास्ती पाएका छन। […]