काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी-२० विश्वकपको ट्रफी टुर नेपालमा तीन दिन हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुस २१ देखि २३ सम्म ट्रफी टुर गर्न लागेको जानकारी गराएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई समेटेको हो […]