सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सङ्घीय सरकारले पूर्वतयारी चाँडो गर्न आग्रह गरेका छन्। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, वन तथा वातावरण, भौतिक पूर्वाधारमन्त्री माधवप्रसाद चौलागाईँसहितको प्रतिनिधिमण्डलसँग सुर्खेतमा मंगलबार भएको छलफलमा कँडेलले प्रतियोगिताको मिति मात्र तोकेर नहुने, आफ्ना तर्फबाट छिटो तयारी गर्न आग्रह गरेका हुन्। मुख्यमन्त्री कँडेलले १०औँ राष्ट्रिय खेलकुद […]