लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिसहितका प्रस्तावहरू स्वीकृत गरेको छ। साधारण सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि सहभागी शेयरधनीहरूले उठाएका जिज्ञासाहरूको अध्यक्ष […]