एसबीआई बैंक लुटपाट : बेहुली लिन जाने भन्दै जीप बुक गरेका थिए लुटेरा समूह

काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखामा भएको लुटपाट घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजे भएको घटनामा पाँचजनाको समूहले बैंक लुटेका थिए। प्रहरीका अनुसार लुटपाटका क्रममा बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई खुकुरी प्रहार गरिएको थियो। सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा राखेर बैंकबाट तीन करोड १० लाख रुपैयाँ […]